गलीगली

Romanized: galeegali, galigalee, galigalii, galiigali

चोर औँलो आफ्ना गलामा तेर्स्याएर कुनै कुरा पाउन वा गराउन गरिने बिन्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
चोर औँलो आफ्ना गलामा तेर्स्याएर कुनै कुरा पाउन वा गराउन गरिने बिन्ती।

सम्बन्धित शब्दहरू