गलचेप

Romanized: galachepa, galachep, galacep, galacepa

गला च्याप्ने वा अँठ्याउने उपकरण (मुसा मार्ने चेपुवा, जङ्गली पशु समाउने पासो, हात्ती बाँध्ने साङ्लो इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत गल+च्याप्]

१.
गला च्याप्ने वा अँठ्याउने उपकरण (मुसा मार्ने चेपुवा, जङ्गली पशु समाउने पासो, हात्ती बाँध्ने साङ्लो इ.)।
२.
गला रेट्ने काम; जबरजस्ती; करकाप।

सम्बन्धित शब्दहरू