गलन

Romanized: galan, galana

चुहुने काम; चुहाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चुहुने काम; चुहाइ।
२.
खस्ने वा गिर्ने काम।
३.
ग्लानि; गलाइ।

सम्बन्धित शब्दहरू