गवाही
Romanized: gavaahi, gawaahi, gawahi, gavaahee
देखेजानेका घटनाबारे दिइने बयान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
देखेजानेका घटनाबारे दिइने बयान।
२.
देवानी वा फौजदारी मुद्दामा अड्डाअदालतमा गएर गरिने बयान; साक्षी; प्रमाण।