प्रवाही

Romanized: pravaahi, prawaahi, prawahi, pravaahee

राम्ररी बग्ने; प्रवाहयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
राम्ररी बग्ने; प्रवाहयुक्त।
२.
ओसार्ने काम गर्ने; लैजाने।
३.
चलाउने; सञ्चालन गर्ने ।
४.
बहाउने; उडाउने।
५.
प्रवाहमय; छिटो।

सम्बन्धित शब्दहरू