जलप्रवाह
Romanized: jalapravaaha, jalapravaah, jalaprawaaha, jalapravah
वेगले बगेका पानीको धारो; पानीको बहाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
वेगले बगेका पानीको धारो; पानीको बहाइ।
२.
शव वा अन्य कुनै वस्तु पानीमा बगाउने काम।