मूलप्रवाह
Romanized: mulapravaaha, mulapravaah, mulaprawaaha, mulapravah
खोला आदिको बहावको मुख्य धारा वा मूलधार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खोला आदिको बहावको मुख्य धारा वा मूलधार।
२.
विचार आदिको प्रमुख धारा।