मूलप्रकृति
Romanized: mulaprakriti, moolaprakriti, moolaprakrti, muulaprakrti
सत्त्वगुण, रजोगुण र तमोगुणको साम्यावस्था; त्रिगुणको निर्विकार स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सत्त्वगुण, रजोगुण र तमोगुणको साम्यावस्था; त्रिगुणको निर्विकार स्थिति।
२.
संसारको आद्यशक्ति वा बीजशक्ति।