धाराप्रवाह

Romanized: dhaaraapravaaha, dhaaraapravaah, dhaaraapravaha, dhaarapravaaha

पानीको धारो जस्तै अविच्छिन्न रूपले बगिरहने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
पानीको धारो जस्तै अविच्छिन्न रूपले बगिरहने प्रक्रिया।
२.
(क्रियाविशेषण) अविराम गतिले; नरोकिईकन; एकनाससित।

सम्बन्धित शब्दहरू