जलप्रपात
Romanized: jalaprapaata, jalaprapaat, jalaprapat, jalaprapata
कुनै उच्च स्थानबाट खसेको पानीको धारो; जलफाल; प्राकृतिक झरना; छहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कुनै उच्च स्थानबाट खसेको पानीको धारो; जलफाल; प्राकृतिक झरना; छहरो।