जलप्रायः
Romanized: jalapraayah, jalapraaya, jalapraay, jalapraya
नदी, ताल आदि धेरै भएको; पानी धेरै हुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
नदी, ताल आदि धेरै भएको; पानी धेरै हुने।
२.
(नाम)
त्यस्तो भूभाग वा स्थान।