शून्यप्रायः
Romanized: shunyapraayah, shunyaprayah, sunyapraayah, shunyapraaya
धेरैजसो शून्य वा सुनसान रहेको; निष्क्रिय; गतिहीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [शून्य+प्रायः]
1
धेरैजसो शून्य वा सुनसान रहेको; निष्क्रिय; गतिहीन।