शुष्कप्रायः
Romanized: shushkapraayah, shushkaprayah, shuskapraayah, sushkapraayah
सुक्खा रूपको; प्रायः सुकेको; जर्रो; ठर्रो; बिरसिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
सुक्खा रूपको; प्रायः सुकेको; जर्रो; ठर्रो; बिरसिलो।