शुष्कवायु
Romanized: shushkavaayu, shushkavayu, shushkawaayu, shuskavaayu
सुक्खा वा तातो क्षेत्रबाट चलेको हावा; लू; जलकणरहित वायु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सुक्खा वा तातो क्षेत्रबाट चलेको हावा; लू; जलकणरहित वायु।