गह्रुकाउनु
Romanized: gahrukaaunu, gahrukaunu
काम गर्न अप्ठ्यारो मान्नु; अल्सी गर्नु; अल्साउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [गह्रुको+आउ+नु]
१.
काम गर्न अप्ठ्यारो मान्नु; अल्सी गर्नु; अल्साउनु।
२.
गरुकाउनु।