गह्रुङ्गो
Romanized: gahrunggo, gahrungo
गह्रुङ्गो; गरुङ्गो; बेसी वजन भएको; धेरै तौल भएको; उचाल्न गाह्रो पर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
गह्रुङ्गो; गरुङ्गो; बेसी वजन भएको; धेरै तौल भएको; उचाल्न गाह्रो पर्ने।