गरुङ्गो

Romanized: garunggo, garungo

धेरै तौल भएको; उचाल्न वा उठाउन कठिन; वजनदार; गह्रौँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [<गह्रौँ+उङ्गो]

1
धेरै तौल भएको; उचाल्न वा उठाउन कठिन; वजनदार; गह्रौँ।

सम्बन्धित शब्दहरू