पेरुङ्गो

Romanized: perunggo, perungo

लाम्चो, चेप्टो प्वाल वा आँखा भएको बाँसको चोयाको भाँडो; तामा, च्याउ, माछा, सुङ्गुरको पाठो आदि हाल्नका निम्ति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [परिङ+ओ]

1
लाम्चो, चेप्टो प्वाल वा आँखा भएको बाँसको चोयाको भाँडो; तामा, च्याउ, माछा, सुङ्गुरको पाठो आदि हाल्नका निम्ति प्रयोग हुने एक प्रसिद्ध वस्तु।

सम्बन्धित शब्दहरू