पेरुङ्गा
Romanized: perunggaa, perungga, perungg, perungaa
तामा, च्याउ, माछा, सुङ्गुरको पाठो, सिद्रा आदि हाल्नका निम्ति प्रयोग हुने बाँसका चोयाले बुनेको ठुलठुला प्वाल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [< ति. पेरुङ्गो]
1
तामा, च्याउ, माछा, सुङ्गुरको पाठो, सिद्रा आदि हाल्नका निम्ति प्रयोग हुने बाँसका चोयाले बुनेको ठुलठुला प्वाल भएको एक प्रसिद्ध वस्तु।