मुर्चुङ्गा
Romanized: murchunggaa, murchungga, murchungg, murchungaa
मुखमा राखी दाँतले च्यापेर चोर औंलाले बिचको जिब्री चलाएर बजाइने फलामको एक प्रसिद्ध बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मृदङ्ग]
1
मुखमा राखी दाँतले च्यापेर चोर औंलाले बिचको जिब्री चलाएर बजाइने फलामको एक प्रसिद्ध बाजा।