गरुकाउनु
Romanized: garukaaunu, garukaunu
काम गर्न गाह्रो मान्नु; अल्छी हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [गरुको+आउ+नु]
१.
काम गर्न गाह्रो मान्नु; अल्छी हुनु।
२.
धेरै गरुङ्गो हुनु; बोझिलो हुनु।