गह्रौँ चाल

Romanized: gahraum chaala, gahraum chaal, gahraum chala, gahraun chaala

अल्छी लागेर काम गर्ने कुनै जाँगर नलागेको अवस्था; उत्सुकता र जाँगर नभएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अल्छी लागेर काम गर्ने कुनै जाँगर नलागेको अवस्था; उत्सुकता र जाँगर नभएको अवस्था।

सम्बन्धित शब्दहरू