गाईको नहर

Romanized: gaaiko nahara, gaaiko nahar, gaiko nahar, gaaeeko nahara

बचाउन पनि नसकिने र मार्न पनि नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
बचाउन पनि नसकिने र मार्न पनि नहुने।
२.
(नाम) साह्रै अप्ठेरो समस्या।

सम्बन्धित शब्दहरू