गाउँ पञ्चायत
Romanized: gaaum panychaayata, gaaum panychaayat, gaaum panychayata, gaum panychaayata
ना. पञ्चायती व्यवस्थाअनुसार व्यवस्थापिकाको प्रारम्भिक अङ्गका रूपमा रहेको, पहाडी क्षेत्रमा दुई हजारदेखि चार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. पञ्चायती व्यवस्थाअनुसार व्यवस्थापिकाको प्रारम्भिक अङ्गका रूपमा रहेको, पहाडी क्षेत्रमा दुई हजारदेखि चार हजार र तराई क्षेत्रमा चार हजारदेखि आठ हजारसम्म जनसङ्ख्या पर्ने हिसाबले छुट्ट्याइएको प्रत्येक नौ वडामा विभाजित एक पञ्चायत वा गाउँ।