गाम्भीर्य

Romanized: gaambhirya, gaambhiry, gambhiry, gaambheerya

गम्भीर हुनाको भाव वा स्थिति; धैर्य; गम्भीरता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गम्भीर हुनाको भाव वा स्थिति; धैर्य; गम्भीरता।
२.
नाटकका नेतामा रहने सात्विक गुण; डर, शोक, क्रोध र हर्षको अवस्थामा पनि नायकमा विकार नदेखिने गुण।

सम्बन्धित शब्दहरू