गारुडी विद्या

Romanized: gaarudi vidyaa, gaarudi vidya, garudi vidyaa, gaarudi widyaa

सर्पको विष झार्ने मन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सर्पको विष झार्ने मन्त्र।
२.
सर्पलाई वशीकरण गर्ने वा त्यसको औषधी निर्माण गरिने विद्या; सर्पविद्या।

सम्बन्धित शब्दहरू