गिज्ज

Romanized: gijj, gijja

मुखबाट फिँज काढ्ने वा निस्कने गरी (राल काढ्ने वा थुक निकाल्ने किसिम); घिनलाग्दो किसिमले (गिलो वस्तु मुछ्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [अरबी मू. गिज्+ज]

1
मुखबाट फिँज काढ्ने वा निस्कने गरी (राल काढ्ने वा थुक निकाल्ने किसिम); घिनलाग्दो किसिमले (गिलो वस्तु मुछ्ने चाल)।

सम्बन्धित शब्दहरू