गिनती
Romanized: ginatee, ginatii, ginati
गन्ने काम; एकदेखि सयसम्म वा त्योभन्दा पनि बढीको अङ्कमाला; सङ्ख्या निश्चित गर्ने विधि वा कार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गन्ने काम; एकदेखि सयसम्म वा त्योभन्दा पनि बढीको अङ्कमाला; सङ्ख्या निश्चित गर्ने विधि वा कार्य।