गिनिज बुक

Romanized: ginija buk, ginija buka, ginijabuka, ginijabuk

विश्वमा कुनै पनि विषयमा विशिष्टता हासिल गरेर पहिलो हुने व्यक्तिको अभिलेख राख्ने पुस्तक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
विश्वमा कुनै पनि विषयमा विशिष्टता हासिल गरेर पहिलो हुने व्यक्तिको अभिलेख राख्ने पुस्तक।

सम्बन्धित शब्दहरू