फिल्ड बुक
Romanized: philda buk, filda buka, filda buk, philda buka
जग्गा आदिको नापी गर्न प्रयोगमा ल्याइएको पुस्तिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
जग्गा आदिको नापी गर्न प्रयोगमा ल्याइएको पुस्तिका।
२.
जग्गाधनी र मोहीले कमाएको जग्गाको विवरण लेखिएको किताब, क्षेत्रीय पुस्तिका।