गुठी संस्थान
Romanized: guthi samsthaana, guthi sansthaana, guthi samsthaan, guthi sansthaan
सरकारी गुठीको रूपमा स्थापना भएका र देशका विभिन्न स्थानमा रहेका, देवल, पाटीपौवा, जग्गा आदिको हेरचाह र त्यसबाट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सरकारी गुठीको रूपमा स्थापना भएका र देशका विभिन्न स्थानमा रहेका, देवल, पाटीपौवा, जग्गा आदिको हेरचाह र त्यसबाट आएको आम्दानीले ती वस्तुको संरक्षण, दैनिक पूजा आदि र अन्य जीर्णोद्धार आदि कार्य सञ्चालनका निम्ति स्थापित संस्थान।