गुडपापडी
Romanized: gudapaapadi, gudapaapadee, gudapapadee, gudapapadii
गहुँ वा चामलको पिठो घिउमा भुट्दै गुड हालेर राम्रोसँग पकाई बनाइएको खानेकुरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
गहुँ वा चामलको पिठो घिउमा भुट्दै गुड हालेर राम्रोसँग पकाई बनाइएको खानेकुरा।