पापड
Romanized: paapada, paapad, papad, papada
रहर, मुगी आदिको छाँटा पिँधेर मसिनो पिठो (बेसन) बनाई मरमसला हालेर गिलो पारी बेलिएको, फुराएर वा सेकाएर खाइने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पर्पट]
1
रहर, मुगी आदिको छाँटा पिँधेर मसिनो पिठो (बेसन) बनाई मरमसला हालेर गिलो पारी बेलिएको, फुराएर वा सेकाएर खाइने पातलो पाप्रो आकारको खाद्य पदार्थ।