पापडी
Romanized: paapadi, paapadee, papadee, papadii
पाप्राका आकारमा बन्ने खास प्रकारको रोटी; सनपापडी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पाप्राका आकारमा बन्ने खास प्रकारको रोटी; सनपापडी।
२.
एक प्रकारको बुटीविशेष।