गुद्दा

Romanized: guddaa, gudd, gudda

फलफूलको बोक्राभित्रको नरम भाग; गुदी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गन्गा.]

1
फलफूलको बोक्राभित्रको नरम भाग; गुदी।

सम्बन्धित शब्दहरू