हुद्दा
Romanized: huddaa, hudd, hudda
ना. [अ. अहद] सेनामा सिपाहीभन्दा माथिल्लो एक ओहदा; हवलदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अ. अहद] सेनामा सिपाहीभन्दा माथिल्लो एक ओहदा; हवलदार।