गुमर्क्याउनु

Romanized: gumarkyaaunu, gumarkyaunu

अँगालो मारेर सकेसम्म च्याप्नु; अँठ्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया

१.
अँगालो मारेर सकेसम्म च्याप्नु; अँठ्याउनु।
२.
मुख गाडेर सकेसम्म खानु।
३.
हातका पन्जाले वा अँगालाले अटाउन्जेल कुनै चिज झिक्नु।

सम्बन्धित शब्दहरू