गुरुचाण्डाली

Romanized: guruchaandaali, guruchaandali, guruchandaali, guruchandali

उत्तम र अधमको सङ्गम वा भिन्न भिन्न स्रोतका शब्दहरूको साहचर्य हुँदा पर्ने एक प्रकारको दोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
उत्तम र अधमको सङ्गम वा भिन्न भिन्न स्रोतका शब्दहरूको साहचर्य हुँदा पर्ने एक प्रकारको दोष।

सम्बन्धित शब्दहरू