कर्मचण्डाल
Romanized: karmachandaala, karmachandaal, karmachandala, karmachandal
चण्डालको जस्तो नीच आचरण गर्ने; कर्मद्वारा चण्डालजस्तो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चण्डालको जस्तो नीच आचरण गर्ने; कर्मद्वारा चण्डालजस्तो भएको।
२.
(नाम)
खराब काम गर्ने व्यक्ति, माथिल्लो जात वा संस्कारमा जन्मेर पनि शूद्रवत् आचरण गर्ने नीच व्यक्ति।