गुरुपाठ

Romanized: gurupaatha, gurupaath, gurupath, gurupatha

कडा पाठ; गुरुद्वारा प्राप्त भएको पाठ; गुरुबाट मिलेको शिक्षा वा उपदेश; लामो वा ठुलो पाठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कडा पाठ; गुरुद्वारा प्राप्त भएको पाठ; गुरुबाट मिलेको शिक्षा वा उपदेश; लामो वा ठुलो पाठ।

सम्बन्धित शब्दहरू