गुरुपुष्य
Romanized: gurupushya, gurupushy, gurupusy, gurupusya
ना. [सं.] ज्योतिषशास्त्रअनुसार बिहीबारका दिन पुष्य नक्षत्र पर्ने र कुनै कार्यारम्भका निम्ति शुभ मानिने योग… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] ज्योतिषशास्त्रअनुसार बिहीबारका दिन पुष्य नक्षत्र पर्ने र कुनै कार्यारम्भका निम्ति शुभ मानिने योग वा पर्व।