गुरुशिष्य
Romanized: gurushishya, gurushishy, gurushisya, gurusishya
शिक्षक र विद्यार्थी; शिक्षा दिने गुरु र शिक्षा लिने शिष्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
शिक्षक र विद्यार्थी; शिक्षा दिने गुरु र शिक्षा लिने शिष्य।