गुर्याउनु
Romanized: guryaaunu, guryaunu
कुनै गोलो परेको वस्तुलाई गुडाउनु, हुत्त्याउनु; हुर्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
कुनै गोलो परेको वस्तुलाई गुडाउनु, हुत्त्याउनु; हुर्याउनु।
२.
गुर्रिन लाउनु।