गुल्टनु

Romanized: gultanu

थाहै नपाई एक्कासि लड्नु; पछारिनु; घुसमुन्टिनु । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
थाहै नपाई एक्कासि लड्नु; पछारिनु; घुसमुन्टिनु ।
२.
उत्तानो टाङ हुनु; उभिन्डिनु।
३.
प्रयास खेर जानु, फेल हुनु।
४.
पराजित हुनु, हार्नु।
५.
मर्नु; जिब्रो टोक्नु।
६.
सखाप हुनु; बिग्रनु; नष्ट हुनु।

सम्बन्धित शब्दहरू