गुहे किरो

Romanized: guhe kiro, guhekiro

ना. गुहुमा उब्जिने र गुहुमै दुलो पारेर बस्ने, भमरोजस्तो कालो रङको किरो; गैंडेकिरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. गुहुमा उब्जिने र गुहुमै दुलो पारेर बस्ने, भमरोजस्तो कालो रङको किरो; गैंडेकिरो।

सम्बन्धित शब्दहरू