गूढाशय
Romanized: gudhaashaya, gudhaashay, gudhashaya, gudhaasaya
बुझ्न कठिन; गम्भीर अभिप्राय भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बुझ्न कठिन; गम्भीर अभिप्राय भएको।
२.
(नाम)
भित्री अर्थ।