दुराशय
Romanized: duraashaya, duraashay, durashaya, duraasaya
खराब आशय; नराम्रो अभिप्राय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
खराब आशय; नराम्रो अभिप्राय।
२.
नराम्रो आशय राख्ने मानिस; दुरात्मा।
३.
(विशेषण)
मनमा खराब विचार राख्ने; कपटी।