दुराशयी
Romanized: duraashayi, durashayi, duraasayi, duraashayee
खराब आशय वा नियतको; दुष्ट नियतको; कुटिल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [दुर्+आशयी]
1
खराब आशय वा नियतको; दुष्ट नियतको; कुटिल।