गृहउद्योग

Romanized: grihaudyoga, grihaudyog, grhaudyog, grhaudyoga

घरमा नै बसी बसी गरिने वा गर्न सकिने उद्योग; घरेलु उद्योग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
घरमा नै बसी बसी गरिने वा गर्न सकिने उद्योग; घरेलु उद्योग।

सम्बन्धित शब्दहरू