लघुउद्योग
Romanized: laghuudyog, laghuudyoga
थोरै श्रमसाधनले पनि स्थापित र सञ्चालित गर्न सकिने उद्योग; सानो खालको व्यवसाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
थोरै श्रमसाधनले पनि स्थापित र सञ्चालित गर्न सकिने उद्योग; सानो खालको व्यवसाय।